1 Chronicles 28:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमप्रभुले मलाई भन्‍नुभयो, ‘मेरो मन्‍दिर बनाउने तेरो छोरो सोलोमन हुनेछ। मैले त्‍यसलाई मेरो छोरो हुनलाई चुनेको छु र म त्‍यसका बुबा हुनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले मलाई यसो भन्‍नुभयो, “तेरो छोरा सोलोमनले नै मेरो भवन र मेरा चोकहरू बनाउनेछ। किनकि मैले त्‍यसलाई मेरो छोरा हुन चुनेको छु र म त्‍यसका पिता हुनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले मलाई भन्‍नुभयो: “तेरो छोरा सोलोमनले नै मेरो भवन र मेरा चोकहरू बनाउनेछ; किनभने मैले त्यसलाई मेरो छोरा हुनलाई चुनेको छु, र म त्यसको पिता हुनेछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मलाई भन्नुभयो, ‘दाऊद, तेरो छोरा सुलेमान त्यही एउटा हो जसले मेरो निम्ति मन्दिर र त्यसका चोकहरू बनाउनेछ। किन? किनभने मैले सुलेमानलाई मेरो छोरा हुन चुनेकोछु अनि म त्यसको पिता हुनेछु।