1 Chronicles 29:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्‍यवाद चढाउँछौं र तपाईंको महिमापूर्ण नामको प्रशंसा गर्छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्‍यवाद दिन्‍छौं, र तपाईंको महिमित नाउँको प्रशंसा गर्दछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि अब, हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ, र तपाईंको महिमित नामको प्रशंसा गर्छौँ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण अब हाम्रा परमेश्वर, हामी तपाईलाई धन्यवाद चढाउँछौं, अनि हामी तपाईको महिमित नाउँको प्रशंसा गर्छौं।