1 Chronicles 29:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, तपाईं जान्‍नुहुन्‍छ कि हामी हाम्रा जीवन हाम्रा पितापुर्खाहरूजस्‍तै परदेशी र देशनिकालाहरूजस्‍ता भएर बिताउँछौं। हाम्रा जीवन सरिजाने छायाँजस्‍तो छ र हामी मृत्‍युबाट भाग्‍न सक्‍दैनौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी त तपाईंको दृष्‍टिमा विदेशी र प्रवासीहरू हौं, जस्‍ता हाम्रा पुर्खाहरू थिए। हाम्रा दिन यस पृथ्‍वीमा छायाजस्‍ता मात्र छन्‌ र हाम्रा निम्‍ति आशा छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी तपाईंको दृष्‍टिमा हाम्रा सबै पुर्खाहरूझैँ परदेशी र प्रवासीहरू हौँ। यस पृथ्वीमा हाम्रा दिनहरू छायाजस्तै छन् र कुनै आशा छैन।
Nepali ERV (पवित्र बाइबल)
किनभने हामी हाम्रा पिता-पुर्खाहरू जस्तै यो संसारमा यात्रा गर्ने परदेशी मात्र हौं। यो पृथ्वीमा हाम्रो समय क्षणिक छन् वितीजाने छाया जस्तो हामी यसलाई रोक्ने आशा गर्देनौ।