1 Chronicles 29:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी सोलोमन आफ्ना बुबा दाऊदका सिंहासनमा बसे, जुन सिंहासन परमप्रभुले स्थापना गर्नुभएको थियो। उनी सफल राजा भए र सारा इस्राएल जातिले उनका आज्ञापालन गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी सोलोमन आफ्ना पिता दाऊदको सट्टा परमप्रभुको सिंहासनमा राजा भएर विराजमान गरे। तिनको उन्नति भयो र सबै इस्राएलले तिनको हुकुम पालन गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी सोलोमन आफ्ना पिता दावीदको स्थानमा राजाको रूपमा याहवेहको सिंहासनमा बसे। तिनी सफल राजा भए, र सारा इस्राएलले तिनको आज्ञापालन गर्थे।
Nepali ERV (पवित्र बाइबल)
तब सुलेमान राजाको रूपमा परमप्रभुको सिंहासनमा बसे। सुलेमानले आफ्ना पिताको स्थान लिए। सुलेमान खूबै सफल भए। इस्राएलका सम्पूर्ण मानिसहरूले सुलेमानको आज्ञा पालन गरे।