1 Chronicles 29:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै अधिकृत र सिपाहीहरूले र दाऊद राजाका अरू छोराहरूले समेत सोलोमनलाई राजा मानी उनीप्रति राजभक्त रहने प्रतिज्ञा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै अधिकृतहरू र योद्धाहरू र दाऊद राजाका सबै छोराहरूले पनि सोलोमन राजालाई आफ्‍नो राजभक्ति देखाउने प्रतिज्ञा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै अधिकारी र वीर योद्धाहरू, साथै दावीद राजाका छोराहरूले समेत तिनीहरू राजा सोलोमनको अधीनमा रहने प्रतिज्ञा गरे।
Nepali ERV (पवित्र बाइबल)
सबै अगुवाहरू, योद्धाहरू अनि दाऊदका सबै छोराहरूले पनि उसलाई राजाको रूपमा स्वीकार गरे र तिनको हुकुम पालन गरे।