1 Chronicles 29:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यिशैका छोरा दाऊदले सारा इस्राएलमाथि चालीस वर्ष राज्य गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिशैका छोरा दाऊदले सारा इस्राएलमाथि राज्य गरेका थिए, र तिनले इस्राएलमाथि चालीस वर्ष राज्य गरे
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीद यिशैको छोरा सम्पूर्ण इस्राएलभरि राजा थिए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण यिशैका छोरा दाऊद सम्पूर्ण इस्राएल माथि चालीस वर्षसम्म राजा थिए।