1 Chronicles 29:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले हेब्रोनमा सात वर्ष र यरूशलेममा तेत्तीस वर्ष राज्‍य गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेब्रोनमा सात वर्ष र यरूशलेममा तेत्तीस वर्ष तिनले राज्‍य गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले इस्राएलमा चालीस वर्ष राज्य गरे—हेब्रोनमा सात वर्ष र यरूशलेममा तेत्तीस वर्ष।
Nepali ERV (पवित्र बाइबल)
दाऊद हेब्रोन शहरमा सात वर्षसम्म राज्य गरे। तब उनी यरूशलेम शहरमा तेत्तीस वर्षसम्म राज्य गरे।