1 Chronicles 29:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी पूरा उमेर पुगेर वृद्ध अवस्थामा धन र सम्मान्साथ मरे र उनका छोरा सोलोमन उनीपछि राजा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी धन-सम्पत्ति र मानले पूर्ण भई पूरा उमेर पुगेर वृद्धावस्थामा मरे। तिनीपछि तिनका छोरा सोलोमन राजा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले दीर्घकालीन जीवन, धनसम्पत्ति र मान-सम्मान उपभोग गरेर पूरा वृद्ध उमेरमा मरे; अनि तिनीपछि तिनका छोरा सोलोमन राजा भए।
Nepali ERV (पवित्र बाइबल)
दाऊदको त्यस बेला मृत्यु भयो जब तिनी बृद्ध भए। दाऊदले एक असल र दीर्घ जीवन बिताएका थिए। दाऊदका अनेक सम्पत्तिहरू अनि प्रतिष्ठाहरू थिए। अनि दाऊदका छोरा सुलेमान तिनी पछि नयाँ राजा भए।