1 Chronicles 29:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले बटुलेका यी सबै कुराहरूमाथि मैले आफ्‍नो निजी भण्‍डारबाट चाँदी र सुन थपेको छु किनभने म परमेश्‍वरको मन्‍दिरलाई प्रेम गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसबाहेक मेरा परमेश्‍वरको मन्‍दिरप्रति मलाई ज्‍यादा भक्ति भएको हुनाले मेरा परमेश्‍वरका मन्‍दिरको निम्‍ति म मेरो आफ्‍नो निजी भण्‍डारबाट सुन र चाँदी दिँदैछु— योचाहिँ यस पवित्र मन्‍दिरको निम्‍ति मैले जम्‍मा गरेका सबै थोकबाहेक हो—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसबाहेक मेरा परमेश्‍वरको मन्दिरका निम्ति मेरो गहिरो अभिरुचि भएकोले माथि जुटाएका सबै कुराहरूभन्दा धेरै आफ्ना व्यक्तिगत भण्डारबाट सुन र चाँदी मैले यस पवित्र मन्दिरका निम्ति दिएको छु;
Nepali ERV (पवित्र बाइबल)
मैले मेरो परमप्रभुको मन्दिरको निम्ति जे दिएको बाहेक म मेरो आफ्नै ढुकुटीबाट सुन र चाँदी दिदैछु किनभने म पवित्र मन्दिर निर्माण गर्नलाई लिप्त भएको छु।