1 Chronicles 29:30 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती लेखहरूमा उनले कसरी राज्‍य गरे, उनी कति शक्तिशाली थिए र उनी र इस्राएल जाति अनि चारैतिरका राज्‍यहरूसित के-के घटना भएका थिए, ती सबैको बयान गरिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
साथै तिनको शासन र शक्तिको बारेमा तिनका अरू चारैतिरका सबै छिमेकी देशका राज्यहरूमा के कस्ता परिस्थितिहरू आइपरे भन्‍ने बारेमा इस्राएल र अरू छिमेकी राज्यहरूको बारेमा पनि सम्पूर्ण विवरणहरू लेखिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
ती लेखहरूले इस्राएलका राजाको रूपमा दाऊदले गरेका कामहरूको बारेमा बताउँछन्। तिनीहरूले दाऊदका पराक्रम अनि तिनी माथि घटेका घटूनाहरूको बारेमा देखाउँदछ। अनि तिनीहरूले इस्राएल र यसका वरिपरिका राज्यहरूमा जे भयो त्यसको बारेमा देखाउँदछ।