1 Chronicles 29:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[4-5] मन्दिरका भित्ताहरू सिँगार्न र कारिगरहरूले बनाउनुपर्ने अरू सबै कुराहरूको लागि मैले एक सय टनभन्दा बढ्ता निखुर सुन र करिब दुई सय चालीस टन चाँदी दिएको छु। अब परमप्रभुलाई मुट्ठी खोलेर भेटी चढाउन अरूको-को राजी छन्?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्थात्, एक सय टन सुन (ओपीरको सुन) र दुई सय चालीस टन निखुर चाँदी मन्दिरका भित्ताहरू मोहोर्नलाई,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अर्थात् भवनको भित्ताहरू मोहोर्न अर्थात् सिगार्नलाई तीन हजार टालेन्ट सुन (ओपीरको सुन) र सात हजार टालेन्ट खारिएको चाँदी,
Nepali ERV (पवित्र बाइबल)
मैले ओपेरको 3,000 तोडा शुद्ध सुन दिएको छु। मैले 7,000 तोडा शुद्ध चाँदी दिएको छु। चाँदी मन्दिरका भित्ताहरूमा लगाउनको निम्ति हो।