1 Chronicles 29:5 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुनका कामको निम्‍ति र चाँदीको कामको निम्‍ति अनि निपुण कारीगरले गर्ने सबै कामको निम्‍ति दिँदैछु। अब आज परमप्रभुलाई अर्पण गर्न को राजी छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सुन र चाँदीको कामका निम्ति र कारिगरहरूले गर्नुपर्ने सबै कामका निम्ति दिएको छु। अब आजको दिन याहवेहकहाँ आफूलाई अर्पण गर्न को राजी छ?”
Nepali ERV (पवित्र बाइबल)
मैले सुन र चाँदीका सबै चीज बीजका निम्ति सुन र चाँदी दिएको छु। जसमा कि कुशल कर्मीहरूले मन्दिरका निम्ति सबै भिन्न-भिन्न प्रकारका चीज बीजहरू बनाउँन सक्ने छन्। अब, इस्राएलका मानिसहरू, तिमीहरू कतिजना आज परमप्रभुका निम्ति स्वयंलाई अर्पण गर्न तयार छौ?”