1 Chronicles 29:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब गोत्र-गोत्रका अगुवाहरू, कुल-कुलका अधिकृतहरू, सेनाका कप्तानहरू र राजकीय सम्पत्तिका रेख-देख गर्ने अधिकारीहरूले आफ्नो इच्छाले मन्दिरको कामको लागि
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब घराना-घरानाका नायकहरू, इस्राएलका कुलहरूका अधिकृतहरू, हजार र सयका सेनापतिहरू र राजाका सेवाको जिम्मामा रहेका अधिकारीहरूले,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब परिवारहरूका अगुवाहरू, इस्राएल कुलहरूका अधिकारीहरू, हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू; अनि राजाको कामको जिम्मामा खटिएका अधिकृतहरूले राजीखुशीसाथ दिए।
Nepali ERV (पवित्र बाइबल)
परिवारहरूका अगुवाहरू, इस्राएली कुल समूहका अगुवाहरू, एकहजारका सेनाध्यक्षहरू, सयहरूका सेनाध्यक्षहरू र अधिकारीहरू व्यस्त भएका सबै तयार थिए। अनि तिनीहरू सबैले आफ्ना मूल्यवान वस्तुहरू अर्पण गरे।