1 Chronicles 29:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जोसँग अमूल्य रत्नहरू थिए, ती तिनीहरूले मन्दिरको भण्डारमा दिए, जसको जिम्मेवारचाहिँ गेर्शोनका लेवी कुलका यहीएल थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसबाहेक जस-जसकहाँ दामी-दामी रत्नहरू थिए, तिनीहरूले ती गेर्शोनी यहीएलको जिम्मामा परमप्रभुको मन्दिरका भण्डारको निम्ति दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बहुमूल्य पत्थरहरू हुनेहरूले त्यो गेर्शोनी यहीएलको जिम्मामा रहेका याहवेहको मन्दिरको भण्डारमा दिए।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू जोसित मूल्यवान रत्नहरू थिए ती परमप्रभुको मन्दिरको निम्ति अर्पण गरे। यहीएलले ती मूल्यवान रत्नहरूको हेरचाह गरे। यहीएल गेर्शोन परिवारका थिए।