1 Chronicles 3:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमन राजाका सन्‍तानहरू बुबापछि छोरा क्रमश: यसरी राजा भए, सोलोमन, रहबाम, अबिया, आसा, यहोशापात,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोलोमनका छोरा रहबाम थिए, जसका छोरा अबिया, जसका छोरा आसा, जसका छोरा यहोशापात,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमनका छोरा रहबाम थिए, रहबामका छोरा अबीयाह, अबीयाहहका छोरा आसा, आसाका छोरा यहोशापात,
Nepali ERV (पवित्र बाइबल)
सुलेमानका छोरा रहबाम थिए। अनि रहबामका छोरा अबियाह थिए। अबियाहका छोरा आसा थिए। आसाका छोरा यहोशापात थिए।