1 Chronicles 3:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोराम, अहज्याह, योआश,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसका छोरा यहोराम, जसका छोरा अहज्याह, जसका छोरा योआश,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहोशापातका छोरा यहोराम, यहोरामका छोरा अहज्याह, अहज्याहका छोरा योआश,
Nepali ERV (पवित्र बाइबल)
यहोशापातका छोरा योराम थिए। योरामका छोरा अहज्याह थिए। अहज्याहका छोरा योआश थिए।