1 Chronicles 3:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अमस्याह, अजर्याह, योताम,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसका छोरा अमस्याह, जसका छोरा अजर्याह, जसका छोरा योताम,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योआशका छोरा अमस्याह, अमस्याहका छोरा अजर्याह, अजर्याहका छोरा योताम,
Nepali ERV (पवित्र बाइबल)
योआशका छोरा अमस्याह थिए। अमस्याहका छोरा अजर्याह थिए। अजर्याहका छोरा योताम थिए।