1 Chronicles 3:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योशियाहका चार छोराहरू थिए— योहानान, यहोयाकीम, सिदकियाह र योहाश।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योशियाहका छोराहरू: जेठा छोरा योहानान, माहिला यहोयाकीम, साहिँला सिदकियाह, र कान्‍छा शल्‍लूम थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योशियाहका छोराहरू: जेठा योहानान, माहिला यहोयाकीम, साहिँला सिदकियाह र कान्छोचाहिँ शल्‍लूम।
Nepali ERV (पवित्र बाइबल)
यो योशियाहका छोराहरूको सूची यही होः जेठा छोरा योहानान थिए। माहिला छोरा यहोयाकीम थिए। साहिंला छोरा सिदकियाह थिए अनि कान्छा छोरा शल्लूम थिए।