1 Chronicles 3:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोयाकीमका दुई छोराहरू थिए— यहोयाकीन र सिदकियाह।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोयाकीमका छोराहरू यहोयाकीन र सिदकियाह थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहोयाकीमका उत्तराधिकारीहरू: तिनका छोरा यहोयाकीन र सिदकियाह।
Nepali ERV (पवित्र बाइबल)
यहोयाकीमका छोराहरू यकोन्याह, तिनका छोरा सिदकियाह थिए।