1 Chronicles 3:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पदायाहका दुई छोरा थिए— यरुबाबेल र शिमी। यरुबाबेलका दुई छोरा थिए— मशुल्‍लाम र हनन्‍याह। उनकी एउटी छोरी थिइन्— शलोमीत।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पदायाहका छोराहरू: यरुबाबेल र शिमी। यरुबाबेलका छोराहरू: मशुल्‍लाम र हनन्‍याह। तिनीहरूकी बहिनी शलोमीत थिइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पदायाहका छोराहरू: यरुबाबेल र शिमी। यरुबाबेलका छोराहरू: मशुल्‍लाम र हनन्याह। तिनीहरूकी बहिनी शलोमीत थिइन्।
Nepali ERV (पवित्र बाइबल)
पदायाहका छोराहरू यरूबाबेल अनि शिमी थिए। यरूबाबेलका छोराहरू मशुल्लाम अनि हनन्याह थिए। शलोमीत तिनीहरूकी बहिनी थिइन्।