1 Chronicles 3:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनका अरू पाँच छोराहरू थिए— हशूबा, ओहेल, बेरेक्याह, हसदयाह र यूशप-हेसेद।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अरू पाँच जना पनि थिए: हशूबा, ओहेल, बेरेक्याह, हसदयाह र यूशप-हेसेद।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरुबाबेलका अरू पाँच जना छोराहरू पनि थिए: हशूबा, ओहेल, बेरेक्याह, हसदयाह र यूशब-हेसेद थिए।
Nepali ERV (पवित्र बाइबल)
यरूबाबेलका अरू पनि पाँच जना छोरा थिए। तिनीहरूका नाउँ हशूबा, ओहेल, बेरेक्याह, हसयाह, अनि यूशप-हेसेद हो।