1 Chronicles 3:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हनन्‍याहका दुई छोरा थिए— पलत्‍याह र यशयाह। यशयाह रपायाहका बुबा, रपायाह अर्नानका बुबा, अर्नान ओबदिया र ओबदिया शकन्‍याहका बुबा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हनन्‍याहका सन्‍तान: पलत्‍याह र यशयाह, अनि रपायाह, अर्नान, ओबदिया र शकन्‍याहका छोराहरू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हनन्याहका सन्तानहरू: पलत्याह र यशयाह, र रपायाहका, अर्नानका, ओबदियाका र शकन्याहका छोराहरू।
Nepali ERV (पवित्र बाइबल)
हनन्याहका छोरा पलत्याह थिए तिनका छोरा यशैयाह थिए अनि तिनका छोरा रपायाह थिए, अनि तिनका छोरा अर्नान थिए, तिनका छोरा ओबधाह, तिनका छोरा शकन्याह थिए।