1 Chronicles 3:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शकन्‍याहको एउटा छोरो शमायाह र पाँच नातिहरू, हत्तूश, यिगाल, बारीह, नार्याह र शापात थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शकन्‍याहका सन्‍तान: शमायाह र तिनका छोराहरू: हत्तूश, यिगाल, बारीह, नार्याह र शाफात— जम्‍मा छ जना।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शकन्याहका छोराहरू: शमायाह र तिनका छोराहरू: हत्तूश, यिगाल, बरियाह, नेरियाह र शापात—जम्मा छ जना।
Nepali ERV (पवित्र बाइबल)
यो शकन्याहका सन्तानहरूको सूची हो शमायाह शमायाहका छ जना छोराहरू थिएः शमायाह, हत्तूश, यिगाल, बारीह, नार्याह अनि शापात।