1 Chronicles 3:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नार्याहका तीन छोराहरू थिए— एल्योएनै, हिस्कियाह र अज्रीकाम।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नार्याहका छोराहरू: एल्योएनै, हिस्कियाह र अज्रीकाम— जम्मा तीन जना।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नेरियाहका छोराहरू: एल्योएनै, हिजकिया र अज्रीकाम—जम्मा तीन जना।
Nepali ERV (पवित्र बाइबल)
नार्याहका तीन जना छोराहरू थिए। ती एल्योएनै, हिजकियाह अनि अज्रीकाम थिए।