1 Chronicles 3:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एल्यहोएनैका सात छोराहरू थिए— होदबिया, एल्यासीब, पलयाह, अक्कूब, योहानान, दलायाह र अनानी।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एल्यहोएनैका छोराहरू: होदबिया, एल्यासीब, पलयाह, अक्कूब, योहानान, दलायाह र अनानी— जम्मा सात जना।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एल्योएनैका छोराहरू: होदवियाह, एल्यासीब, पलायाह, अक्कूब, योहानान, दलायाह र अनानी—जम्मा सात जना।
Nepali ERV (पवित्र बाइबल)
एल्योएनैका सात जना छोराहरू थिए। ती होदक्याह, एल्यासीब, पलयाह, अक्कूब, योहानान, दलायाह र अनानी थिए।