1 Chronicles 3:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी छ जना नै दाऊदले हेब्रोनमा साँढे सात वर्ष राज्य गरेका बेलामा जन्मेका थिए। राजा भई यरूशलेममा उनले तेत्तीस वर्ष राज्य गरे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी छ जनाचाहिँ दाऊदको लागि हेब्रोनमा जन्मेका थिए। त्यहाँ दाऊदले सात वर्ष छ महिना राज्य गरे। यरूशलेममा दाऊदले तेत्तीस वर्ष राज्य गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी छ जना दावीदका छोराहरू हेब्रोनमा जन्मेका थिए, जहाँ तिनले सात वर्ष छ महिना राज्य गरे। दावीदले यरूशलेममा तेत्तीस वर्ष राज्य गरे।
Nepali ERV (पवित्र बाइबल)
दाऊदका यी छ जना छोराहरू हेब्रोनमा जन्मिए। दाऊदले त्यहाँ सात वर्ष छः महीना शासन गरे। दाऊदले यरूशलेममा 33 वर्ष सम्म राज गरे।