1 Chronicles 3:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि त्‍यहाँ उनका धेरै छोराहरू जन्‍मे। उनकी स्‍वास्‍नी अम्‍मीएलकी छोरी बतशेबाले उनका चार छोराहरू जन्‍माइन्— शम्‍मूअ, शोबाब, नातान र सोलोमन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँ यी छोराछोरीहरू जन्‍मे: शम्‍मूअ, शोबाब, नातान र सोलोमन। यी चार जना अम्‍मीएलकी छोरी बतशेबाबाट जन्‍मेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यहाँ जन्मेका तिनका सन्तान यिनै हुन्: शिमेअ, शोबाब, नातान र सोलोमन। यी चार जनाचाहिँ अम्मीएलकी छोरी बेतशेबाबाट जन्मेका थिए।
Nepali ERV (पवित्र बाइबल)
यरूशलेममा जन्मेका दाऊदका छोराहरू यी हुन्। दाऊदकी पत्नी बेतशेबा अम्मीएलकी छोरी थिइन्। बेतशेबाबाट चारजना छोरा छोरीहरू भए, शिमा, शोबाब, नातान र सुलेमान।