1 Chronicles 3:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी छोराहरूबाहेक दाऊदका रखौटीपट्टिका छोराहरू थिए। उनकी एउटी तामार नामकी छोरी पनि थिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उपपत्नीहरूका छोराहरूबाहेक यी सबै दाऊदका छोराहरू थिए। र तामार तिनीहरूकी बहिनी थिइन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सबै दावीदका छोराहरू थिए। यसबाहेक तिनका उपपत्नीहरूबाट पनि छोराहरू भएका थिए। अनि तामारचाहिँ तिनीहरूकी बहिनी थिइन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू सबै दाऊदका छोराहरू थिए। दाऊदकी उप-पत्नीबाट अन्य छोराहरू थिए। तामार दाऊदकी छोरी थिइन्।