1 Chronicles 4:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाका केही सन्‍तान यिनै हुन्— फारेस, हेस्रोन, कर्मी, हूर र शोबाल।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाका सन्‍तान: फारेस, हेस्रोन, कर्मी, हूर र शोबाल।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाका छोराहरू: पेरेस, हेस्रोन, कर्मी, हूर र शोबाल।
Nepali ERV (पवित्र बाइबल)
यो यहूदाका छोराहरूको सूची हो। ती पेरेस, हेस्रोन, कर्मी, हूर अनि शोबाल थिए।