1 Chronicles 4:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एश्‍तोनका तीन छोरा थिए— बेथ-रापा, पसेह र तहिन्‍ना। तहिन्‍नाले इर-नाहश सहर बसालेका थिए। उनका यी सन्‍तान रेकामा बास गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एश्‍तोनचाहिँ बेथ-रापा, पसेह र तहिन्‍नाका पिता थिए। तहिन्‍ना इर-नाहशका पिता थिए। यिनीहरू रेकाका मानिसहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एश्तोनचाहिँ बेत-रापा, पसेह र तहिन्‍नाका पिता थिए। तहिन्‍नाचाहिँ इर-नहशका पिता थिए। यिनीहरू नै रेकाका सन्तानहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
एश्तोन बेत-रापा, पासेह अनि तहिन्नाका पिता थिए। तहिन्ना इर-नाहशका पिता थिए। ती मानिसहरू रेकाका थिए।