1 Chronicles 4:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोनोतैचाहिँ ओप्राका बुबा थिए। सरायाह योआबका बुबा थिए। योआबले गे-हरशीम बसाले। त्‍यहाँ सिपालु कारिगरहरू बास गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोनोतै ओप्राका पिता थिए। सरायाह योआबका पिता थिए, र योआब गे-हरशीमका पिता थिए। त्‍यहाँका मानिसहरू कारीगरहरू भएका हुनाले तिनको त्‍यही नाम राखियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मनोतै ओप्राका पिता थिए। सरायाह, योआबका पिता थिए, योआब गे-हरशीमका पिता थिए। तिनका मानिसहरू सिपालु कारिगरहरू भएका हुनाले तिनलाई बेँसीका कारिगर नाम दिइएको थियो।
Nepali ERV (पवित्र बाइबल)
मोनोतै ओप्राका पिता थिए। अनि सरायाह योआबका पिता थिए। योआब गहरशीमीका संस्थापक थिए। ती मानिसहरूलाई यो नाउँ दिए किनभने तिनीहरू कारीगरहरू थिए।