1 Chronicles 4:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शोबालको छोरो रायाह यहतका बुबा थिए। सोरामा बास गर्ने मानिसहरूका पुर्खा, अहूमै र लहद, यहतका छोरा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शोबालका छोरा रायाहचाहिँ यहतका पिता थिए। यहतचाहिँ अहूमै र लहदका पिता थिए। सोरातीहरूका वंश यी नै थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शोबालको छोरा रायाह, जो यहतका पिता थिए, र यहतचाहिँ अहूमै र लहदका पिता थिए। यिनीहरू नै सोरातीहरूका वंश थिए।
Nepali ERV (पवित्र बाइबल)
शोबालका छोरा रायाह थिए। रायाह यहतका पिता थिए। यहत अहूमै अनि लहदका पिता थिए। सोराती मानिसहरू अहूमै अनि लहदका सन्तान थिए।