1 Chronicles 4:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शिमोनका चार छोरा थिए— अमनोन, रिन्‍ना, बेन-हानान र तीलोन। यिशीका दुई छोरा थिए— जोहेत र बेन-जोहेत।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शिमोनका छोराहरू: अमनोन, रिन्‍ना, बेन-हानान र तीलोन। यिशीका छोराहरू: जोहेत र बेन-जोहेत।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शिमोनका छोराहरू: अमनोन, रिन्‍नाह, बेन-हानान र तीलोन। यिशीका छोराहरू: जोहेत र बेन-जोहेत।
Nepali ERV (पवित्र बाइबल)
शिमोनका छोराहरू नमूएल, यामीन, यारीब, जेरह अनि शाऊल थिए।