1 Chronicles 4:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योकीम र कोजेबा सहरमा बास गर्ने मानिसहरू र योआश र साराप पैदा भए। योआश र सारापले मोआबी स्‍त्रीहरू विवाह गरे र उनका सन्‍तान यशूबी-लेहेममा बास गर्थे। (यी धेरै पुराना पिता-पुर्खाहरूबाट चलिआएका प्रथाहरू हुन्।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योकीम, कोजेबाका मानिसहरू, अनि योआश र साराप, जसले मोआब र यशूबी-लेहेममा राज्‍य गरे। (यो विवरण अति प्राचीन छ।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योकीम, कोजेबा, योआश र सारापका, मानिसहरू, जसले मोआब र यशूबी लेहेममा शासन गर्थे। (यी विवरणहरू प्राचीन कालदेखिका हुन्।)
Nepali ERV (पवित्र बाइबल)
मिश्माका छोरा हम्मूएल थिए। हम्मूएलका छोरा जक्कूर थिए। जक्कूरका छोरा शिमी थिए।