1 Chronicles 4:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्‍मादेखि हम्‍मूएल, जक्‍कूर र शिमी हुँदै उनको वंश चल्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मिश्‍माका सन्‍तान: आफ्‍ना छोरा हम्‍मूएल, तिनका छोरा जक्‍कूर, तिनका छोरा शिमी।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मिश्माका सन्तानहरू: तिनका छोरा हम्मूएल, हम्मूएलका छोरा जक्‍कूर, जक्‍कूरका छोरा शिमी।
Nepali ERV (पवित्र बाइबल)
बतूएल, होर्मा, सिक्लग,