1 Chronicles 4:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद राजाको समयसम्म शिमियोनका सन्तान यी सहरहरूमा बास गर्थे— बेर्शेबा, मोलादा, हसर-शूआल,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू बेर्शेबा, मोलादा, हसर-शूआल,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू बेर्शेबा, मोलादाह, हसर-शूआल,
Nepali ERV (पवित्र बाइबल)
यी शहरहरू नजिकका पाँचवटा गाउँ एताम, ऐन, रिम्मोन, तोकेन अनि आशान थिए।