1 Chronicles 4:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[3-4] कालेबकी स्वास्नी एप्रातबाट जन्मेको हूर उनका जेठा छोरा थिए। उनका छोराहरूले बेथलेहेम सहर बसाले। हूरका तीन छोराहरू थिए— एताम, पनूएल र एसेर। एतामका तीन छोरा थिए— यिजरेल, यिश्मा र यिदबश र एउटी छोरी थिई— हस्सलेलपोनी। पनूएलले गदोर सहर र एसेर हूश सहर बसाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एतामका छोराहरू: यिजरेल, यिश्मा, यिदबश। तिनीहरूकी बहिनीको नाउँ हस्सलेलपोनी थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एतामका छोराहरू यिनै थिए: यिजरेल, यिश्मा र यिदबश। तिनीहरूकी बहिनीको नाम हस्सलेलपोनी थियो।
Nepali ERV (पवित्र बाइबल)
एतामका छोराहरू यिज्रेल, यिश्मा अनि यिदबश थिए। अनि तिनीहरूकी हस्सलेल पोनी नाउँकी एक बहिनी थिइन्।