1 Chronicles 4:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेथ-मर्काबोत, हसर-शूसीम, बेथ-बिरी र शारैम।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेथ-मर्काबोत, हसर-शूसीम, बेथ-बिरी र शारैममा बस्‍थे। दाऊदले शासन नगरुञ्‍जेलसम्‍म तिनीहरूका सहरहरू यी नै थिए
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेथ-मर्काबोत, हसर-शूसीम, बेथ-बिरी र शारैममा बस्थे। दावीदले शासन नगरेसम्म तिनीहरूका नगरहरू यिनै थिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले त्यहाँ प्रशस्त मात्रामा फलवान भूमि भेट्टाए। भूमि विस्तृत शान्तिपूर्ण अनि सूनसान थियो। अतीतमा यहाँ हामका सन्तानहरू बस्थे।