1 Chronicles 4:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[34-38] यी मानिसहरू कुल-कुलका प्रधान थिए: मशोबाब, यम्लेक, अमस्याहको छोरो योशा, योएल येहू, (योशिब्याहको छोरो सरायाहका नाति र असीएलको पनाति) एल्योएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह जीजा (शिपीको छोरो, अल्लोनको नाति र यदायाह, शिम्री र शमायाहको सन्तान) तिनीहरूका सन्तान बढिरहेका हुनाले
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मशोबाब, यम्लेक, अमस्याहका छोरा योशा,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मशोबाब; यम्लेक; अमस्याहका छोरा योशा;
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ केही बाँचेका अमालेकीहरू मात्र अझै बस्दै थिए। यसकारण यी शिमोनीहरूले तिनीहरूलाई मारिदिए। त्यस समय देखि अहिले सम्म ती शिमोनीहरू सेइरमा बसिरहेका छन्। रूबेनका सन्तानहरू