1 Chronicles 4:40 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले सुनसान र शान्‍त खुला मैदानमा प्रशस्‍त मलिला चरनभूमि पाए। त्‍यहाँ तिनीहरूभन्दा अघि हाम जातिका मानिसहरू बास गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले खुला मैदानको विस्‍तृत ठाउँमा मलिलो र असल खर्क भेट्टाए। त्‍यहाँ सबै कुरा शान्‍त र सूनसान थिए। त्‍यसका अघि त्‍यो ठाउँमा हामका कोही मानिसहरू बसेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ तिनीहरूले प्रशस्त घाँस भएको असल खर्क, फराकिलो मैदान, शान्त र सुरक्षित ठाउँ भेट्टाए। तिनीहरूभन्दा पहिल्यै त्यहाँ केही हामवंशीहरू बसेका थिए।