1 Chronicles 4:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तको सहर बसाल्‍ने अशहूरका दुई स्‍वास्‍नी थिए— हेलह र नारा।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तकोका पिता अश्‍शूरका दुई पत्‍नीहरू थिए, हेलह र नारा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तकोका पिता अशहूरका हेलाह र नारा नाम गरेका दुई पत्नीहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
तकोका पिता अश्शूर थिए। अश्शूरको दुइ पत्नीहरू थिए। तिनीहरूको नाउँ हेला र नारा थियो।