1 Chronicles 5:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुलका अरू मानिसहरू यी सात गोत्रमा बाँडिएका थिए— मिखाएल, मशुल्‍लाम, शेबा, योरै, यकान, जीआ र एबेर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका कुटुम्‍बहरू आ-आफ्‍ना परिवारअनुसार: मिखाएल, मशुल्‍लाम, शेबा, योरै, यकान, जीआ र एबेर— जम्‍मा सात जना।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका आफन्तहरू परिवारअनुसार यिनै थिए: मिखाएल, मशुल्‍लाम, शेबा, योरै, याकान, जीआ र एबेर—जम्मा सात जना।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूका परिवारका सात भाइहरू मीकाएल, अशुल्लाम, शेबा, योरै, याकान, जीआ अनि एबेर थिए।