1 Chronicles 5:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू हूरीको छोरो अबीहेलका सन्तान थिए। हूरीका पुर्खाहरू खोजी गरी यसरी निकालिएका थिए— अबीहेल, हूरी, यारोह, गिलाद, मिखाएल, यशीशै, यहदो, बूज।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिनीहरू बूजका छोरा यहदोका छोरा यशीशैका छोरा मिखाएलका छोरा गिलादका छोरा यारोहका छोरा हूरीका छोरा अबीहेलका छोराहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिनीहरू अबीहेलका छोराहरू थिए। अबीहेल हूरीका छोरा थिए। हूरी यारोहका छोरा थिए, यारोह गिलादका छोरा थिए; गिलाद मिखाएलका छोरा थिए; मिखाएल यशीशैका छोरा थिए, यशीशै यहदोका छोरा थिए र यहदो बूजका छोरा थिए।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू अबीहेलका सन्तान थिए। अबीहेल हूरीका छोरा थिए। हूरी यारोहका छोरा थिए। यारोह गिलादका छोरा थिए। गिलाद मीकाएलका छोरा थिए। मीकाएल यशीशैका छोरा थिए। यशीशै यहदोका छोरा थिए। यहदो बूजका छोरा थिए।