1 Chronicles 5:2 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदा कुल सबैभन्दा बलियो भयो र यसैले सारा कुलको निम्‍ति एउटा राजा उत्‍पन्‍न गर्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि यहूदा आफ्‍ना भाइहरूमध्‍ये सबैभन्‍दा बलिया भए पनि, र तिनीबाट एउटा शासक आए तापनि ज्‍येष्‍ठ अधिकार योसेफको नै भयो)—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदा आफ्ना दाजुभाइहरूमध्ये सबैभन्दा बलियो र तिनीबाट नै शासक आएको भए तापनि ज्येष्‍ठ अधिकारचाहिँ योसेफको भयो)।