1 Chronicles 5:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले धेरै शत्रुहरूलाई मारे किनभने परमेश्‍वरको इच्‍छाले त्‍यो लडाइँ भएको थियो। अनि अश्‍शूरीहरूले कैद गरेर नलगुञ्‍जेल तिनीहरू त्यस देशमा बसिरहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अरू धेरै जना मारिए, किनभने यो युद्ध परमेश्‍वरतर्फबाट भएको थियो। तिनीहरू आफै कैदमा नलगिउञ्‍जेलसम्‍म तिनीहरूले त्‍यो देशमा बसोबास गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि अरू धेरैचाहिँ मारिए; किनकि त्यो लडाइँ परमेश्‍वरले नै हुन दिनुभएको थियो। निर्वासनमा नलगिएसम्म तिनीहरू त्यस देशमै बसोबास गरे।
Nepali ERV (पवित्र बाइबल)
धेरै हगारीहरू मारिए किनभने परमेश्वरले रूबेनीहरू, गादीहरू र मनश्शेको आधाकुल समूहरूलाई युद्ध जित्न सहायता गर्नुभएको थियो। तब मनश्शे, रूबेन अनि गादका कुल समूहहरूका ती मानिसहरू हगारीहरूको भूमिमा बसे। तिनीहरू त्यहाँ त्यसबेला सम्म बसे जबसम्म इस्राएलका मानिसहरूलाई कैद गरिएका थिएनन्।