1 Chronicles 5:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूर्व-मनश्‍शे कुलका मानिसहरूले बाशान देशमा उत्तरपट्टि बाल-हेर्मोन, सेनीर (र हेर्मोन पर्वतसम्‍म) ढाकेर बास गर्न थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मनश्‍शेका आधा कुलले बाशानदेखि बाल-हेर्मोन, अर्थात्‌ सेनीर (हेर्मोन डाँड़ा) सम्‍म बसोबास गरे, र तिनीहरू संख्‍यामा अनगन्‍ती भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मनश्शेको आधा कुलका मानिसहरू अनगन्ती थिए। तिनीहरू त्यस देशमा बाशानदेखि बाल-हर्मोनसम्म, अर्थात् सेनीर (हेर्मोन पर्वत) सम्म बसोबास गरे।
Nepali ERV (पवित्र बाइबल)
मनश्शेका आधा कुल समूहका मानिसहरू बाशान क्षेत्रमा बाल-हर्मान, सनीर अनि हर्मोन पर्वत सम्म बस्थे तिनीहरू अनगन्ती थिए।