1 Chronicles 5:3 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याकूबका जेठा छोरा रूबेनका चार छोराहरू थिए— हानोक, पल्‍लु, हेस्रोन र कर्मी।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका जेठा छोरा रूबेनका छोराहरू: हानोक, पल्‍लु, हेस्रोन र कर्मी।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका जेठा छोरा रूबेनका छोराहरू: हानोक, पल्‍लू, हेस्रोन र कर्मी।