1 Chronicles 5:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वंशावलीमा रूबेन कुलका गोत्रहरूका प्रधान यी हुन् भनी लेखिएको छ— यीएल, जकरिया र बेला।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका कुटुम्‍बहरू, जो वंश-वंश गरी आफ्‍नो वंशावलीको सूचीमा लेखिएका छन्‌: प्रधान यीएल, जकरिया,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका वंशावलीमा वंशअनुसार सूचित गरिएका तिनीहरूका आफन्तहरू: यीएल, जो मुखिया थिए; जकरिया,
Nepali ERV (पवित्र बाइबल)
योएलका भाइहरू अनि तिनका सबै परिवार समूहहरूलाई त्यसरी नै लेखिएको छ जसरी वंशावलीको सूचीमा लेखिएको छ यीएल जेठा छोरा थिए, त्यसपछि जकर्याह,