1 Chronicles 6:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अजर्याह (सोलोमन राजाले यरूशलेममा बनाएका मन्‍दिरमा पूजाहारीको सेवा गर्ने),
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योहानान अजर्याहका पिता थिए (त्‍यही अजर्याहले यरूशलेममा सोलोमनले बनाएको परमप्रभुको मन्‍दिरमा पूजाहारीको सेवा गर्थे),
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योहानान अजर्याहका पिता थिए, त्यही अजर्याह, जसले यरूशलेममा सोलोमनले बनाएको मन्दिरमा पुजारीको काम गरेका थिए।
Nepali ERV (पवित्र बाइबल)
योहानान अजर्याहका पिता थिए। अजर्याह ती व्यक्ति हुन जसले यरूशलेममा सुलेमान द्वारा निर्माण गरिएको मन्दिरमा पूजाहारीको रूप सेवा गरेका थिए।