1 Chronicles 6:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू हरेकका छोरा भए। गेर्शोन, लिब्नी र शिमीका बुबा भए,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गेर्शोनका छोराहरूका नाम यी नै हुन्: लिब्नी र शिमी।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गेर्शोनका छोराहरूका नाम यिनै हुन्: लिब्नी र शिमी थिए।
Nepali ERV (पवित्र बाइबल)
गेर्शोमका छोराहरूको नाउँ: लिब्नी र शिमी थिए।